विश्वकप फुटबल : अर्जेन्टिना र इजिप्ट अन्तिम १६ मा
काठमाण्डु – फिफा विश्वकप फुटबलमा अर्जेन्टिना र इजिप्ट अन्तिम १६ मा पुगेको छ । निक्कै प्रतिस्पर्धात्मक खेलमा केब भर्डेलाई हराउँदै साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । अमेरिकाको मियामी रंगशालामा शनिबार बिहान भएको नकआउट खेलमा केब भर्डे अर्जेन्टिनासँग ३–२ गोलले पराजित भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
