SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०६:०९ PM · 1 मिनेट पढाइ

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ, असार १९ गते । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ ।