SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

वीर अस्पताल १३७ वर्षको यात्रामा : आधुनिक चिकित्साको मानक

काठमाडौँ, साउन १३ गते । वीर अस्पताल नेपालको आधुनिक स्वास्थ्य सेवाको इतिहासमा सबैभन्दा पहिले आउने नाम हो ।