सुब्बा र वाग्लेको संसदीय सुनुवाइ सम्पन्न
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १३ गते । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिस दुई आयुक्तको संसदीय सुनुवाइ सम्पन्न गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
