SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

भद्रपुर (झापा), साउन १३ गते । विमानस्थलको धावनमार्ग जस्तै गुञ्जायमान थियो विद्यालयको प्राङ्गण ।