SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी–व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ, साउन १३ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ ।