SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०६:१३ PM · 1 मिनेट पढाइ

कर्णाली प्रदेश सरकारको बजेट सर्वसहमतिले पारित

कर्णाली, असार १९ गते । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसहमतिले पारित भएको छ ।