SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०५:०८ PM · 1 मिनेट पढाइ

बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते, दुईको अवस्था गम्भीर

गोकर्ण दयालबैतडी, असार १९ गते । बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ ।