SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०५:१५ PM · 1 मिनेट पढाइ

गर्मीका कारण फ्रान्समा ३० प्रतिशत बढी मृत्यु

पेरिस, असार १९ गते । फ्रान्समा जुन महिनाको अन्तिम सातातिर आएको अभूतपूर्व गर्मीका कारण मृत्युको सङ्ख्यामा झन्डै ३० प्रतिशत वृद्धि भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ ।