कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
अविनाश चौधरीधनगढी, असार १९ गते । अदालतले २० वर्ष कैद सजाय तोकेको कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई कैलाली प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
