SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०५:३४ PM · 1 मिनेट पढाइ

नवलपरासीमा १३ प्रतिशत बालबालिका कुपोषित

बिकास अधिकारीपश्चिम नवलपरासी, असार १९ गते । पश्चिम नवलपरासीमा पाँच वर्ष मुनिका बालबालिकाकामा कुपोषणको गम्भीर अवस्था देखिएको छ ।