कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ
काठमाडौँ, असार १९ गते ।नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिइ फरार रहेका धनबहादुर घर्तीमगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
