राष्ट्रियसभाः विनियोजन विधेयकमा मन्त्रालयगत शीर्षकमाथि छलफल जारी
काठमाडौँ, असार १९ गते ।राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ मा विभिन्न मन्त्रालयका शीर्षकमाथि समूहीकृत छलफल जारी छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
