SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०४:३५ PM · 1 मिनेट पढाइ

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौँ, असार १९ गते ।स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु आर्थिक वर्षको मङ्सिरसम्मको बक्यौता रकम भुक्तानी गरेको छ ।