SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०४:५५ PM · 1 मिनेट पढाइ

बैतडीमा बस दुर्घटना, सडकबाट ६० मिटर तल खस्यो

केशवराज भट्टबैतडी, असार १९ गते । बैतडीमा शुक्रबार यात्रुवाहक बस दुर्घटनामा परेको छ ।