SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

सुडानको एल-ओबिडमा संयुक्त राष्ट्रुङ्घद्वारा ‘रेड अलर्ट’ जारी

जेनेभा, असार १९ गते । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले सुडानको एल-ओबिड सहरमा फैलिरहेको “विनाश” तथा प्रकोपका कारण शुक्रबार “रेड अलर्ट” जारी गर्नुभएको छ ।