गोली चल्दा सप्तरी कारागारमा प्रहरी जवान घाइते
धीरेन्द्रप्रसाद साहराजविराज, असार १९ गते ।राजविराजस्थित कारागार कार्यालयको सुरक्षा गार्डमा ड्युटीका क्रममा एसएलआर राइफलबाट अचानक गोली चल्दा एक प्रहरी जवान घाइते हुनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
