SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०३:१२ PM · 1 मिनेट पढाइ

शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा

काठमाडौँ, असार १९ गते ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताउनुभएको छ ।