SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०३:३३ PM · 1 मिनेट पढाइ

एकसय प्रजातिका च्याउ विषालु, वर्षायाममा जङ्गली च्याउ नखान आग्रह

शंकर केसी,शारदा (सल्यान), असार १९ गते ।वर्षायाम सुरु भएसँगै पहाडी तथा ग्रामीण भेगका वनजङ्गल र खेतबारीका कान्लाहरूमा च्याउ उम्रन थालेका छन् ।