SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०३:४२ PM · 1 मिनेट पढाइ

दोहोरो नागरिकता र राहदानी लिने एक जना पक्राउ

सन्तोष सुवेदीधनकुटा, असार २० गते । धनकुटामा दोहोरो नागरिकता र राहदानी लिएका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।