SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०३:५९ PM · 1 मिनेट पढाइ

लोकसेवाको सपना बोकेकी सृजना: जसको यात्रा कर्णालीको दुर्घटनाले अधुरै बनायो

कालीकोट, असार १९ गते । कर्णालीका दुर्गम गाउँहरूमा धेरै युवायुवतीका सपना सङ्घर्षका बीच हुर्किन्छन् ।