सरकारले सय दिनमा जनताले महसुस हुनेगरि काम गर्न सकेनः अध्यक्ष राई
काठमाडौँ, असार १९ गते ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुनेगरि काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
