SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०२:१९ PM · 1 मिनेट पढाइ

कृषकलाई उन्नत जातका मुर्रा राँगा वितरण

एकेन्द्र महतासाँफेबगर, असार १९ गते ।अछामको साँफेबगर नगरपालिकाले कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण गरेको छ।