SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

किशोरलाई लैङ्गिक संवेदनसिलताको प्रशिक्षण

काठमाडौँ, असार १९ गते । लैङ्गिक हिंसा न्युनिकरणका लागि विद्यालयमा अध्ययनरत किशोरलाई “वी मेन क्लव” अर्थात हामी पुरुष क्लवको गठन गरी लैङ्गिक संवेदनसिलताको विषयमा प्रशिक्षण दिइएको छ ।