SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०१:४० PM · 1 मिनेट पढाइ

भरुवा बन्दुकसहित दुईजना पक्राउ

राधा लुइटेलफिदिम, असार १९ गते ।पाँचथर प्रहरीले अवैध भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।