SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०१:५७ PM · 1 मिनेट पढाइ

राजविराजका पाँच हजारभन्दा बढी मूलवासी लालपुर्जाविहीन, ४८ दिनदेखि आन्दोलन जारी

धीरेन्द्रप्रसाद साहराजविराज, असार १९ गते।राजविराज नगरका पाँच हजारभन्दा बढी मूलनिवासी परिवार लालपुर्जाविहीन अवस्थामा छन ।