SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०८:५१ AM · 1 मिनेट पढाइ

बिजलपुरामा १.२ किलोमिटर कालोपत्रे सडक सम्पन्न

अजय शाहगौशाला (महोत्तरी), असार १९ गते। महोत्तरीको बर्दिबास नगरपालिका–१३ बिजलपुरामा १ हजार १९५ मिटर लामो कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ।