विमानस्थलबाट ८२ लाख मूल्य बराबरको सुन र चाँदी बरामद
काठमाडौँ, असार १८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ८२ लाख मूल्य बराबरको सुन र चाँदी बरामद गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
