SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

स्रोत नखुलेको करिब तीन लाखसहित भारतीय नागरिक पक्राउ

सिराज खाननेपालगन्ज, असार १८ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले स्रोत नखुलेको नेपाली तथा भारतीय रुपियाँसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।