SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

स्थानीयवासीका सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की, असार १८ गते । पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा पुनर्निर्माण गरिएको छ ।