SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

आफ्ना योजना नपरेपछि बजेटमा विवाद

भैरहवा समाचारदाताबुटवल, असार १८ गते । प्रदेश सभा सदस्यहरूले सिफारिस गरे अनुसारका योजना बजेटमा नसमेटिएपछि लुम्बिनी प्रदेशको बजेट विवादमा परेको छ ।