SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

नगरपालिकाको बजेट एक अर्ब चौध करोड

रामकृष्ण बोहराबागलुङ, असार १८ गते । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब १४ करोड ९४ लाख ८३ हजार रुपियाँको बजेट ल्याएको छ ।