टीकापुर नगरपालिकाको बजेट एक अर्ब
टीकापुर समाचारदाताटीकापुर, असार १८ गते । टीकापुर नगरपालिकाको १९ औँ नगर सभाले आव २०८३/८४ का लागि एक अर्ब तीन करोड ६७ लाख रुपियाँ बजेट सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
