SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

मुगु र हुम्ला जोड्ने पुल पाँच वर्षदेखि अलपत्र

सुर्खेत समाचारदातासुर्खेत, असार १८ गते । मुगु र हुम्ला जोड्ने कर्णाली नदीमाथिको दोमुख मोटरेबल पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र अवस्थामा छ ।