SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

विपत् व्यवस्थापन तयारी

यस पटक नेपालमा एक साता ढिलो गरी मनसुन भित्रियो । देशभर फैलिन थप केही दिन लाग्यो । बल्ल मङ्गलबारदेखि देशभर वर्षा भएको छ । यो वर्षाले धान रोपाइँलाई सहज बनाएको छ ।