SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

बागलुङ नगरको नीति : बाँझो जमिन उपयोग गर्नेलाई प्रोत्साहन

रामकृष्ण बोहराबागलुङ, असार १८ गते । एकसाता ढिलागरी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको बागलुङ नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ ।