SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

काठमाडौँ, असार १८ गते । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ ।