SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

तानसेन (पाल्पा), असार १८ गते । पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ ।