SHARE
गोरखापत्र · मङगलबार ३ भौ २०८२ ०८:५३ PM · 1 मिनेट पढाइ

बेनीमा घोडा नाच प्रदर्शन

ठाकुरप्रसाद आचार्यम्याग्दी, भदौ ३ गते । बेनीमा परम्परागत रुपमा देखाउँदै आएको घोडा नाच प्रदर्शन गरिएको छ ।