कपिलवस्तु नगरपालिकाका दुई वडा बालमैत्री घोषणा
नारद कोहारतौलिहवा(कपिलवस्तु), असार १६ गते । जिल्लाको कपिलवस्तु नगरपालिकाका वडा नं. ६ र ११ लाई एकैसाथ बालमैत्री वडा घोषणा गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
