SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

कैलाशमा रुखबाटै बुद्धचित्त दाना चोरी

राममणि दाहालमकवानपुर, असार १६ गते । मकवानपुरको कैलाश गाउँपालिका–१ चापाखर्कका एक किसानले लगाएको बुद्धचित्तको दाना रुखबाटै चोरी भएको छ।