SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ १०:१९ AM · 1 मिनेट पढाइ

मनसुन ढिलाइले धान रोपाइँ प्रभावित

अनिल पराजुलीहेटौँडा, असार १६ गते । पूर्ण रूपमा मनसुन सक्रिय हुन ढिलाइ भएपछि बागमती प्रदेशमा यस वर्ष धान रोपाइँ प्रभावित भएको छ ।