SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

मोरक्को विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ, असार १६ गते । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।