SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

देखिएन धान दिवसको उत्साह

धनगढी समाचारदाताधनगढी, असार १६ गते । ‘मानो खाएर मुरी फलाउने दिन’ का रूपमा सोमबार देशैभरि उल्लासपूर्वक धान दिवस मनाइँदा कैलालीका किसानमा भने कुनै उत्साह देखिएन ।