SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

समयावधि सकियो तर सकिएन काम

तम्घास समाचारदातातम्घास (गुल्मी), असार १६ गते । पुल निर्माण गरी हस्तान्तरण गर्ने समयमा ६४ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।