SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

एक्काइस थान भरुवा बन्दुक बरामद

घोराही समाचारदाताघोराही, असार १६ गते । डेढ महिनाको अवधिमा दाङमा प्रहरीले २१ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ ।