SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

आठ स्थानीय तहको बजेट सात अर्ब

नेपालगन्ज समाचारदातानेपालगन्ज, असार १६ गते । बाँके जिल्लाका आठ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि सात अर्ब १२ करोड ४८ लाख चार हजार रुपियाँको बजेट पारित गरेका छन् ।