पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
खलङ्गा (दार्चुला), असार १६ गते । दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
