SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

बडिगाड देशकै पहिलो पोषणमैत्री गाउँपालिका घोषित

रामकृष्ण बोहराबागलुङ, असार १६ गते । पश्चिम बागलुङको बडिगाड गाउँपालिकालाई पोषणमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको छ।