SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

बाढीको त्रासमा धाप्लाङघाटवासी

खोटाङ, असार १६ गते । बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाटको समथर भूभागमा स्थानीयले व्यापार व्यवसायसँगै व्यावसायिक पशुपालन तथा कृषिबाली लगाउने गरेका छन् ।